How pig farming business changed Sher Gurung's life

शेर गुरुङ्ग २०३९ सालमा नुवाकोट बाट बसाई सरी डुमरवाना १५ बारामा बसोबास गर्दै आएको हुनु हुन्छ । श्रीमती १ छोरी र १ छोरा आफु सहित ४ जनाको परिवार छन ।  बारा आउदा शेर गुरुङ्ग ७ बर्षको थिए । दुःख सुख गरी बुवाले सानो घर बनाई बसो बास गरिरहेको शेर गुरुङ्ग तराई बासि भए २०६५।२।२४ मा छिमेक लधुबित्त बित्तिय सँस्थाको सदस्य लिई बचत गर्न शुरु गरे २०७३ सालमा क्रसर मा जागिर खादा खादै मालिक को  गाली सुनेर ब्थवसाय गर्ने रोजगारी सिर्जना गर्ने भनि सोच बनाए र सानो स्थानिय तरिका ले बगुरको खोर बनाएर बगुर पालन शुरु गरे २०७६।११।८ गते का दिन छिमेक लधुबित्त बित्तिय सँस्था लि. सँग ५ लाख कर्जा लिई ब्थवसायिक तरीका को खोर बनाई बँगुर पालन ९ लाख देखि शुरु गरेका शेर गुरुङ्ग लाई बगुर पालन को बारे ज्ञान र शिप को कमि ले धेरै गाह्रो भएको बताऊनु भो साथै ढुङ्गा खोजदा ईश्वर भेटे को जस्तै भो  छिमेक लधुबित्त बित्तिय सँस्था लि. बाट सदस्यहरु लाई बिर्तामोड मा ब्यवसाथिक बंगुर पालन तालिम ५ दिने तालिम मा सहभागि हुन छिमेक लधुबित्त बित्तिय सँस्था लि. सिमरा शाखा मा निबेदन दिनु भो र बिर्तामोड मा २०७८।८।२७ गते देखि ५ दिन बंगुर पालन तालिम मा सहभागि भई बंगुर पालन सम्बन्धि ज्ञान र शिप हासील गरी दाना,आईरन,रोग जात,प्रजनन,खोर,दात काटने आदि बारे जानकारी लिई डुमरवाना टोल मा अरु लाई पनि सिकाउने काम गरी ब्यवसायिक बगुर पालन किसान को रुपमा साथै अगुवा को रुप मा पहिचान बनाउन सफल हुनु भएको छ । छिमेक लधुबित्त बित्तिय सँस्था लि. सिमरा शाखा बाट हाल सम्म ३२ पटक ब्यवसाय को लागि कर्जा लिएको देखिन्छ । छोरा र छोरी पनि १२ कक्षा पास गरेको साथै बँगुर फर्ममा घरको जो सदस्य खाली भो उसले काम गरेको देखिन्छ । फर्ममा ३२ वटा बँगुर रहेको छ केहि हालै माञ बेचेको  भन्नु भयो । वार्षिक आम्दानि १८ लाख सम्म हुने साथै कर्जा पनि तिरिसकेको भन्नु भयो । दाना मा वार्षिक ६० हजार खर्च हुने र होटल को दाना मा पैसा खर्च नहुने सुनाउनु भयो । र १ वटा अटो पनि किनेको छू होटल को दाना पनि ल्याउछू साथै प्यासिनजर पनि बोक्छु । राम्रो आम्दानि रहेको पहिले भन्दा म आफनो ब्यवसाय देखि धेरै नै खुसि रहेको स परीवार सँगै बस्न पाको कुराहरु  भन्नु भयो ।

July 22, 2022